काठमाडौँ । लोक सेवा आयोगले व्यापार अधिकृत पदको लिखित परीक्षाको नतिजा प्रकाशन गरेको छ ।
काठमाडौँ केन्द्रिय कार्यालयले एक सूचना जारी गर्दै नतिजा प्रकाशन गरेको जानकारी दिएको हो ।
सार्वजनिक सेवा प्रसारण नेपाल, रेडियो नेपालको विज्ञापन नं.३१/०८१/८२ (महिला), प्रशासन/व्यापार सेवा/समूह, तह ६, व्यापार अधिकृत पदको लिखित परीक्षाको नतिजा प्रकाशन गरिएको छ ।
हेर्नुहोस् सूचना

यसैगरी, सार्वजनिक सेवा प्रसारण नेपाल, रेडियो नेपालको विज्ञापन नं.३४/०८१/८२ (खुला तथा समावेशी), सञ्चार तथा कार्यक्रम/समाचार/रिपोर्टिङ सेवा/समूह/उपसमूह, तह ६, सम्वाददाता पदको लिखित परीक्षाको पनि नतिजा प्रकाशन गरिएको छ ।
हेर्नुहोस् सूचना :

यसैगरी, सार्वजनिक सेवा प्रसारण नेपाल, रेडियो नेपालको विज्ञापन नं.३३/०८१/८२ (आ.ज.), सञ्चार तथा कार्यक्रम/समाचार/सम्पादन सेवा/समूह/उपसमूह, तह ६, समाचार सम्पादक (नेपाली) पदको लिखित परीक्षाको पनि नतिजा प्रकाशन गरिएको छ ।
हेर्नुहोस् सूचना








