काठमाडौँ । लोक सेवा आयोगले वन अधिकृत/संरक्षण अधिकृत पदमा उम्मेदवार सिफारिस गरेको छ ।
काठमाडौँ केन्द्रिय कार्यालयले वन अधिकृत पदमा उम्मेदवार सिफारिस गरेको जानकारी दिएको हो ।
लोक सेवा आयोग, केन्द्रीय कार्यालयको विज्ञापन नम्बर १७३०२-१७३०५/०८२-८३ (खुला तथा समावेशी), नेपाल वन सेवा, जनरल फरेष्ट्री/ने.पा. एण्ड वा.ला. समूह, रा.प. तृतीय श्रेणी, वन अधिकृत/संरक्षण अधिकृत पदमा उम्मेदवार सिफारिस गरिएको छ ।
हेर्नुहोस् सूचना :






