काठमाडौँ । लोक सेवा आयोगले अधिकृत पदको लिखित परीक्षाको नतिजा प्रकाशन गरेको छ । काठमाडौँ केन्द्रीय कार्यालयले एक सूचना जारी गर्दै जानकारी दिएको हो ।
नागरिक लगानी कोषको विज्ञापन नं. ११/०८२-८३ (आ.प्र.), प्रशासन सेवा/समूह, सातौँ तह, अधिकृत पदको लिखित परीक्षाको नतिजा प्रकाशन गरिएको छ ।
हेर्नुहोस् सूची :

यसैगरी, नागरिक लगानी कोषको विज्ञापन नं.१०/०८२-८३ (आ.प्र.), प्रशासन सेवा/समूह, आठौँ तह, उप व्यवस्थापक पदको लिखित परीक्षाको नतिजा प्रकाशन गरिएको छ ।
हेर्नुहोस् सूची :

त्यस्तै, नागरिक लगानी कोषको विज्ञापन नं.९/०८२-८३ (आ.प्र.), प्रशासन सेवा/समूह, नवौँ तह, नायव व्यवस्थापक पदको लिखित परीक्षाको नतिजा पनि प्रकाशन गरिएको आयोगले जनाएको छ ।
हेर्नुहोस् सूची :








