अधिवक्ता स्वागत नेपालको बहसमा प्रधान न्यायाधीश राउतले जनाए आपत्ति
काठमाडौँ । प्रधान न्यायाधीश प्रकाशमान सिंह राउतले अधिवक्ता भद्रप्रसाद नेपाल (स्वागत नेपाल)को बहसमा आपत्ति जनाएका छन् । बहसका क्रममा उनले भीडको दबाबमा राष्ट्रपतिले प्रधानन्यायाधीश समेत हटाउन सक्ने भनेपछि राउतले आपत्ति...