२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

अधिवक्ता स्वागत नेपालको बहसमा प्रधान न्यायाधीश राउतले जनाए आपत्ति

अ+ अ-

काठमाडौँ । प्रधान न्यायाधीश प्रकाशमान सिंह राउतले अधिवक्ता भद्रप्रसाद नेपाल (स्वागत नेपाल)को बहसमा आपत्ति जनाएका छन् ।

बहसका क्रममा उनले भीडको दबाबमा राष्ट्रपतिले प्रधानन्यायाधीश समेत हटाउन सक्ने भनेपछि राउतले आपत्ति जनाएका थिए ।

राउतले अधिवक्ता नेपाललाई रोक्दै उनको अभिव्यक्ति आपत्ति जनाउने खालको भएको बताएका थिए ।

राष्ट्रपति रामचन्द्र पौडेलले भीडको बलमा प्रधानमन्त्री परिवर्तन गरेको भन्दै अधिवक्ता नेपालले भोलि कानुनी क्षेत्रका व्यक्तिहरूले राष्ट्रपति भवन अगाडि गएर प्रदर्शन गरेमा राष्ट्रपतिले प्रधानन्यायाधीश समेत हटाउन सक्ने बताएका थिए ।

त्यसैमा प्रधानन्यायाधीश राउतले आपत्ति जनाएका हुन् ।

आन्दोलनको आडमा राष्ट्रपतिले सरकार परिवर्तन गर्ने काम गरेको भन्दै त्यसतर्फ लगाम नलागेमा राष्ट्रपतिले अरू निकायमा पनि हस्तक्षेप गर्ने अधिवक्ता नेपालको जिकिर थियो ।