थाई व्यवसायीहरूलाई नेपालमा लगानी गर्न चन्द्र ढकालको आग्रह
काठमाडौँ । थाइल्यान्डको औपचारिक भ्रमणमा रहेका नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालमा कानुनमा सुधार गर्दै लगानी मैत्री वातावरण निर्माण भएको बताएका छन् । थाइल्यान्डका व्यवसायीहरूसँग आज बैंककमा भएको...