‘प्रचण्ड’को दाबी : पार्टीले सहिद, बेपत्ता र घाइते परिवारको उचित मूल्यांकन गर्नेछ
दमौली (तनहुँ) । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सहिद, बेपत्ता र घाइतेका परिवारको पार्टीले उचित मूल्यांकन गर्ने बताएका छन् । तनहुँको शुक्लागण्डकी नगरपालिका-२ हलेदीस्थित सहिदपार्कमा आज...