कुल बजेटको ३० प्रतिशत हिस्सा शिक्षामा लगाउनुपर्नेमा ‘प्रचण्ड’को जोड
काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देश विकासको प्रमुख आधार शिक्षा भएकाले कुल बजेटको बीस प्रतिशत यो क्षेत्रमा विनियोजन गर्नुपर्ने बताएका छन् । गोरखा नगरपालिका-८ आहालेमा रहेको...