सबै क्षेत्र आन्दोलित हुनुपर्ने अवस्था किन आयो ? भन्दै सरकारलाई ‘प्रचण्ड’को प्रश्न
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अहिले मुलुकका सबै क्षेत्र आन्दोलनमा उत्रनु पर्ने अवस्था बनेको बताएका छन् । आफूले सरकारको नेतृत्व गर्दासम्म मुलुक सामान्य अवस्थामै रहेको तर,...