एकीकृत समाजवादीले तोक्यो जिल्ला र निर्वाचन क्षेत्र इञ्चार्ज तथा सहइञ्चार्ज (सूचीसहित)
काठमाडौँ । नेकपा एकीकृत समाजवादी नेताहरूको कार्य विभाजनसहित अन्तर पार्टी निर्देशन (अपानि) जारी गरेको छ। अध्यक्ष माधव नेपालले १० औँ राष्ट्रिय महाधिवेशनपछि नेताहरूको कार्य विभाजनसहितको अपानि पठाएका हुन्। अपानिमा भनिएको...