राष्ट्रिय सभाले बिजनेस पाउन सकेन : अध्यक्ष दाहाल
चितवन । राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले राष्ट्रिय सभाले बिजनेस पाउन नसकेको बताएका छन् । यहाँ आज स्थानीय तहका जनप्रतिनिधि र जिल्लाका विभिन्न कार्यालय प्रमुखहरूसँगको अन्तरक्रिया कार्यक्रममा अध्यक्ष दाहालले सरकारले...