नागरिक उन्मुक्ति पार्टीका दुई प्रदेश अध्यक्ष निष्कासित
काठमाडौँ । नागरिक उन्मुक्ति पार्टी (नाउपा)का दुई प्रदेश अध्यक्ष निष्कासित भएका छन्। केन्द्रीय अध्यक्ष रञ्जिता श्रेष्ठले गण्डकी प्रदेशका अध्यक्ष राजन गुरुङ र बागमती प्रदेशका अध्यक्ष दीपबहादुर योञ्जन तामाङलाई पदमुक्त गरी पार्टीबाट...