जनताको बहुदलीय जनवादलाई छाड्नु आत्मघाती हुन्छ : माधव नेपाल
काठमाडौँ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले जनताको बहुदलीय जनवादलाई छाड्न नसकिने प्रस्ट पारेका छन् । केन्द्रीय परिषद्को बैठकमा उठेका प्रश्नको जवाफ दिँदै अध्यक्ष नेपालले जबजले पार्टीलाई नयाँ उचाइमा...