निहित स्वार्थमा जातीय र धार्मिक सद्भाव बिथोल्न खोजिँदै छ : ओली
काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले केही तत्त्वको निहित स्वार्थमा जातीय र धार्मिक सद्भाव बिथोल्ने प्रयास भएकाले जनता सचेत हुनुपर्ने बताएका छन् । बुधबार विराटनगर विमानस्थलमा...