पाँचै वर्ष चल्ने सर्वदलीय सरकार बनाउन बाबुराम भट्टराईको प्रस्ताव
काठमाडौँ । नेपाल समाजवादी पार्टीका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले सबै प्रमुख दलहरू मिलेर सर्वदलीय सरकार बनाउन प्रस्ताव गरेका छन्। नेपाली ४८औँ राष्ट्रिय मेलमिलाप दिवसको अवसरमा नेपाली काँग्रेसले आयोजना गरेको...