उच्चस्तरीय आयोग बनाएर भ्रष्टाचारका काण्डहरूको छानबिन गरौँ : बाबुराम भट्टराई
काठमाडौँ । नेपाल समाजवादी पार्टीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले उच्चस्तरीय छानबिन आयोग बनाएर भ्रष्टाचारको छानबिन गर्नुपर्ने बताएका छन्। शनिबार सुर्खेतमा भट्टराईले सञ्चारकर्मीहरुसँग कुरा गर्दै प्रत्येक वर्ष बाहिर आएको भ्रष्टाचारका...