‘कम्बोडियामा तीन हजार करोड लगानी गरेको पत्ता लगाउनुस्, एक हजार थपेर सबै दिन्छु’
काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले कम्बोडियामा तीन हजार करोड लगानी गरेको पत्ता लगाउन चुनौती दिएका छन्। ‘कम्बोडियामा ३ हजार करोड मैले राखेको छु भने धेरै नाफा...