राष्ट्रिय सभा अध्यक्ष तिमिल्सिनाले गरे संसद विघटनको बचाउ
काठमाडौँ । राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको संसद विघटनको बचाउ गरेको छन्। एमालेबाट राष्ट्रियसभा अध्यक्ष भएका तिमिल्सिनाले एमालेका अध्यक्ष केपी शर्मा ओलीले २०७७ पुस ५...