सरकारमा जान राप्रपाका यस्ता छन् सर्तहरू
काठमाडौँ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकार गठनमा सघाएको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले सरकारमा सहभागिताबारे सर्तहरू अघि सारेको छ । पृथ्वी नारायण शाहलाई राष्ट्रपिता घोषणा, राजसंस्थासहितको हिन्दु...