अब पार्टीलाई कहिल्यै फुट्न नदिने राप्रपा अध्यक्ष थापाको प्रतिज्ञा
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष कमल थापाले पार्टीलाई कहिल्यै नफुटाउने प्रतिज्ञा गरेका छन्। राप्रपा जिल्ला कार्यसमिति, भक्तपुरले आज (सोमबार) आयोजना गरेको कार्यक्रममा थापाले कम्युनिस्ट र नेपाली काँग्रेसको...