राप्रपाको नयाँ नेतृत्वमा उम्मेदवारी दर्ता
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीको अध्यक्षमा कमल थापा र राजेन्द्र लिङ्देनले उम्मेदवारी दर्ता गराएका छन् । आज (शुक्रबार) उनीहरुले भृकुटीमण्डपस्थित निर्वाचन कार्यालयमा पुगेर अध्यक्षमा मनोनयन दर्ता गराएका हुन् । राप्रपाको...