२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

विदेश जान लागेका १२२ यात्रुलाई विमानस्थलबाट फर्काइयो

अ+ अ-

काठमाडौँ । त्रिभुवन विमानस्थलबाट विदेश जान लागेका एक सय २२ यात्रुलाई अध्यागमन विभागले फर्काएको छ । सिनामंगलको सुरिया ल्याबबाट पीसीआर रिपोर्ट लिएर विमानस्थलबाट पुगेका १२२ जनालाई फर्काइएको छ ।

सुरिया हेल्थ केयरमा बनाइएको सिपिआर रिपोर्ट देखिएपछि नक्कली भएको आशङ्कामा फर्काइएको स्रोतले जानकारी दिएको छ । यसरी फर्काइएकामा जजिरा एयरका ३७, एयर अरेबियाका ५४ र सलाम एयरका ४५ जना रहेको ढकालले बताए।

यसरी फर्काइएकामा जजिरा एयरका ३७, एयर अरेबियाका ५४ र सलाम एयरका ४५ जना रहेको ढकालले बताए। यसरी फर्काइएकामा जजिरा, एयर अरेबिया र सलाम एयर यात्रु रहेको बताइएको छ ।

सुरिया हेल्थ केयरमा महानगरीय अपराध महाशाखाले मङ्गलवार छापा मारेको थियो। विदेश जानेहरूलाई ९ हजार रुपैयाँ लिएर सिपिआर रिपोर्ट नक्कली बनाएको आरोपमा सुरियामा प्रहरीले छापा मारेको थियो । सुरिया हेल्थ केयरका आठ जना पक्राउ परेका छन् ।