नापी तथा मालपोतमा अनलाइन प्रणाली विकास गरिएको छ : मन्त्री श्रेष्ठ
काठमाडौँ । भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्री रञ्जिता श्रेष्ठले, नापी तथा मालपोत कार्यालयका काम सरल र सहज बनाउन अनलाइन प्रणालीबाटै काम हुने व्यवस्था गरिएको दाबी गरेकी छिन् ।...