अछाममा नागरिकताको सिफारिस अनलाइनबाटै लिने प्रक्रिया सुरु
काठमाडौँ । जिल्ला प्रशासन कार्यालय अछाममा अब नागरिकताको सिफारिस अनलाइनबाटै लिन सकिने भएको छ । यस प्रणालीले प्रिन्ट गरिएको अनुसूची सिफारिसलाई विस्थापन गर्दै अनलाइन माध्यमबाट नागरिकताको सिफारिस पठाउने सुविधा प्रदान...