अफगानिस्तानमा यातायात क्षेत्रको डिजिटलीकरण: अनलाइनबाटै बस टिकट बुकिङ सुविधा शुरु
काठमाडौँ । अफगानिस्तानको राजधानी काबुलमा एक युवा महिला उद्यमीले यातायात क्षेत्रलाई प्रविधिमैत्री बनाउने उद्देश्यका साथ अनलाइन बस टिकट बुकिङ सेवा शुरु गरेकी छन् । सदफ अफगानले सञ्चालनमा ल्याएको क्युएएसआइटीडटएएफ नामक...