समायोजन भएका विद्यालयले स्कुल बस किन्न अनुदान पाउने (सुचनासहित)
काठमाडौँ । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयको शिक्षा तथा मानव स्रोत विकास केन्द्रले विद्यालय समायोजन गरी कायम भएका ठूला विद्यालयलाई स्कुल बस व्यवस्थापनको लागि अनुदान दिने भएको छ। विकास केन्द्रले...