अनुदानको खाद्यान्न हेलिकोप्टरबाट ढुवानी गरिँदै
काठमाडौँ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडद्वारा ढुवानी अनुदानमा प्राप्त यसवर्षको खाद्यान्न हेलिकप्टरबाट ढुवानी सुरु भएको छ। लिमिटेडको हुम्ला शाखाका अनुसार यसवर्षको निर्धारित कोटाको खाद्यान्न ढुवानी हेलिकोप्टरबाट सुरु भएको...