कृषकलाई प्रोत्साहन गर्न अनुदान नीति
दमौली । तनहुँको सरकारी निकायले अनुदानको नीति अगाडि सारेका छन् । कृषकलाई कृषि पेसामै टिकाइराख्ने उद्देश्यसहित जिल्लाका सरकारी निकायले अनुदानको नीतिलाई प्राथमिकता दिएका हुन् । कृषि ज्ञान केन्द्र तनहुँ, आँबुखैरेनी,...