सवारी चालक अनुमतिपत्र वितरणमा अनियमितता, निमित्त प्रमुखसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सवारी चालक अनुमतिपत्र वितरणमा अनियमितता गरेको आरोपमा यातायात कार्यालयका निमित्त प्रमुखसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । आयोगले यातायात व्यवस्था कार्यालय, जुम्लाका...