पार्टी निर्देशन उल्लंघन गरेको भन्दै उद्धव थापालाई राप्रपाले गर्यो साधारण सदस्यसमेत नरहने गरी निष्कासन
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले बागमती प्रदेशसभामा संसदीय दलका नेता उद्धव थापामाथि पार्टी अनुशासन उल्लंघन गरेको आरोपमागर्दै साधारण सदस्यसमेत नरहने गरी निष्कासन गरेको छ। पार्टीको निर्णय विपरीत नेकपा एमाले...