४ भाद्र २०८३, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पार्टी निर्देशन उल्लंघन गरेको भन्दै उद्धव थापालाई राप्रपाले गर्‍यो साधारण सदस्यसमेत नरहने गरी निष्कासन

अ+ अ-

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले बागमती प्रदेशसभामा संसदीय दलका नेता उद्धव थापामाथि पार्टी अनुशासन उल्लंघन गरेको आरोपमागर्दै साधारण सदस्यसमेत नरहने गरी निष्कासन गरेको छ।

पार्टीको निर्णय विपरीत नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टी (नेकपा) सम्मिलित सरकारलाई समर्थन गरेको विषयलाई राप्रपाले कारबाहीको आधार बनाएको हो। पार्टीले यसअघि थापाको उक्त कदमप्रति असहमति जनाउँदै सरकारलाई दिएको समर्थन फिर्ता लिन निर्देशन दिएको थियो।

तर पार्टीको निर्देशनअनुसार समर्थन फिर्ता नलिएपछि थापामाथि कारबाही गरिएको राप्रपाले जनाएको छ। पार्टी निर्णय विपरीत संसदीय गतिविधि सञ्चालन गरेको भन्दै उनलाई संगठनको सदस्यताबाट समेत हटाइएको हो।

राप्रपाले प्रदेश सरकारमा सहभागी अन्य नेता तथा सदस्यहरूले पनि पार्टीको निर्णय र निर्देशन उल्लंघन गरे कारबाहीको दायरामा ल्याउने संकेत गरेको छ। यससँगै बागमती प्रदेशमा सरकारलाई समर्थन गर्ने विषयलाई लिएर राप्रपाभित्रको विवाद थप औपचारिक रूपमा सतहमा आएको छ।

0 Comments