नगर प्रहरीमाथि आक्रमण गर्ने ४ जनालाई पक्राउ गरी अनुसन्धान गर्न निर्देशन
काठमाडौँ । जिल्ला प्रशासन कार्यालय काठमाडौँले काठमाडौँ नगर प्रहरीमाथि साङ्घातिक आक्रमण गर्ने ४ जनालाई पक्राउ गरी अनुसन्धान प्रक्रिया अगाडि बढाउन निर्देशन दिएको छ । सोमबार थापाथलीस्थित सुकुम्वासी बस्ती खाली गराउन...