तोकियो पूर्वाञ्चल विश्वविद्यालयको उपकुलपति लागि अन्तर्वार्ता मिति
काठमाडौँ । पूर्वाञ्चल विश्वविद्यालयको रिक्त उपकुलपति पदका लागि १२ र १३ वैशाखमा उम्मेदवारहरूको अन्तर्वार्ता हुने भएको छ । उपकुलपतिको नाम सिफारिस गर्न गठित छनोट तथा सिफारिस समितिले १२ र १३...