३ आश्विन २०८३, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

रसुवा बाढीमा सम्पर्कविहीन पत्रकार थामीको अन्त्येष्टि

अ+ अ-

 काठमाडौँ । रसुवा बाढीका क्रममा सम्पर्कविहीन भएका पत्रकार टेकराज थामीको आज अन्त्येष्टि गरिएको छ ।

नयाँ पत्रिका दैनिकमा कार्यरत थामी भदौ १० गते भोटेकोशीमा आएको बाढीमा केरुङ नाकाबाट सम्पर्कविहीन भएका थिए ।

बाढी आउनुभन्दा अघिल्लो दिन रसुवातर्फ लागेका थामीसँग सोही दिन बेलुका परिवारको सम्पर्क भएको थियो। त्यसपछि उनीसँग कुनै सम्पर्क नभएको परिवारले जनाएको छ । पत्रकार महासंघले झन्डा ओढाएर उनका सम्झनामा १ मिनेट मौन धारणा गरेको थियो ।

टेकराज नेपाल थामी समाजका पूर्वउपाध्यक्षसमेत हुन् । दोलखा घर भएका थामीको श्रीमती र एक छोरी छन् ।

0 Comments