अन्नपूर्ण आधार शिविरमा सञ्चार सुविधा विस्तार गर्न सञ्चार मन्त्रीको ध्यानाकर्षण
काठमाडौँ । नयाँ पर्यटकीय गन्तव्य स्थलका रूपमा विकास भएको म्याग्दीको अन्नपूर्ण गाउँपालिका-४ नारच्याङमा रहेको अन्नपूर्ण आधार शिविरमा सञ्चार सुविधा विस्तारका लागि सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेललाई ज्ञापन पत्र...