काठमाडौँ । म्याग्दीको अन्नपूर्ण गाउँपालिका-४ नारच्याङस्थित अन्नपूर्ण प्रथम हिमाल आरोहणका लागि आधार शिविर पुगेका आरोहीहरूले टाँगेको टेन्ट । ८ हजार ९१ मिटर उचाइ रहेको यो हिमाल आरोहणका लागि यस याममा ४२ जना आरोहीले अनुमति लिएका छन् । तस्बिर-दलप्रसाद विश्वकर्मा







