अफगानिस्तानमा एक जिल्ला प्रहरी प्रमुखसहित पाँच जनाको हत्या
अफगानिस्तान । अफगानिस्तानको फरयाब प्रान्तमा बुधबार भएको एक हिंसात्मक हमलामा परी कम्तीमा पनि पाँच जनाको ज्यान गएको एक समाचारमा जनाएको छ । फरयाब प्रान्तको कराकुल भन्ने जिल्लामा सडक किनारामा राखिएको...