अफगानिस्तानमा ८९ लडाकु र ४२ आम नागरिक तथा सुरक्षाकर्मी मारिए
काबुल । अफगानिस्तानमा भएका विभिन्न घटनाहरुमा परी कम्तीमा ८९ तालिवान लडाकु मारिएका छन् । सुरक्षाकर्मीहरुको कारबाहीमा अरु ८२ लडाकु घाइते भएका सरकारी अधिकारीहरुले सोमबार जानकारी दिएका छन् । आइतबार बिहानदेखि...