भोटेकोशी बाढी: नेपाल प्रहरीद्वारा ‘टिमुरे टु त्रिवेणी’ अप्रेसन सञ्चालन
काठमाडौँ । भोटेकोशी बाढीबाट प्रभावितको उद्धार तथा बेपत्ता भएकाको खोजीलाई व्यवस्थित बनाउन नेपाल प्रहरीले रसुवाको टिमुरेदेखि नवलपरासीको त्रिवेणीसम्मको क्षेत्रमा विशेष अप्रेसन सञ्चालनमा ल्याएको छ । सो अप्रेसन अन्तर्गत खोज तथा...