संघीय निजामती सेवा ऐन संसदमा प्रस्तुत गर्ने मन्त्री मोदीको तयारी
काठमाडौँ । संघीय निजामती सेवा ऐन संसदमा प्रस्तुत गर्ने तयारी गरिएको छ । बुधबार प्रतिनिधिसभा बैठकमा समय लिएर बोल्दै संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री अमनलाल मोदीले ऐन संसदमा प्रस्तुत...