राष्ट्रसेवक कर्मचारीलाई अन्तर्राष्टियस्तरमा प्रतिस्पर्धा गर्न सक्ने बनाऔँ : मन्त्री मोदी
काठमाडौँ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री अमन लाल मोदीले राष्ट्रसेवक कर्मचारीलाई अन्तर्राष्टियस्तरमा प्रतिस्पर्धा गर्न सक्ने जनशक्तिको रूपमा विकास गर्नुपर्ने बताएका छन् । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठान (स्टाफ कलेज)को...