मन्त्री मोदीसँग तीन देशका राजदूतको भेट : निजामती ऐनबारे चासो
काठमाडौं । संघीय निजामती सेवा ऐन बारे कुनीति बृत्तबाटसमेत चासो व्यक्त भएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री अमनलाल मोदीसँगको शिष्टाचार भेटका क्रममा विभिन्न तीन देशका राजदूतहरूले संघीय...