घुस रकमसहित पक्राउ परेका अमिनविरुद्ध भ्रष्टाचार मुद्दा दायर
काठमाडौँ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नापी कार्यालय चाबहिल अन्तर्गत २ र ३ नम्बर नापी टोली गोकर्ण (माकलबारी) मा कार्यरत अमिन टोप जङ खत्रीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। जग्गा हालसाविक...