अमेरिकामा नयाँ वर्ष मनाइरहेको भीडमा कार जोताइदा कम्तीमा १० जनाको मृत्यु
काठमाडौँ । अमेरिकाको न्यु अर्लियन्समा नयाँ वर्ष मनाइरहेका मानिसहरूको भीडमा कार जोताइँदा कम्तीमा १० जनाको मृत्यु भएको छ । घटनामा ३० जना घाइते भएका सीएनएनले जनाएको छ । न्यु अर्लियन्सको...