अमेरिकी प्राध्यापकको नाममा भक्तपुरमा पुस्तकालय कक्ष स्थापना
काठमाडौँ । लिच्छविकालिन नेपाली इतिहासको सोध अनुसन्धानमा सक्रिय अमेरिकी प्राध्यापक टेड रिकार्डीले संकलन गरेका ५ हजारभन्दा बढी पुस्तकलाई सर्वसाधारणले अध्ययन गर्न पाउने भएका छन् । भक्तपुरको कमलविनायकस्थित नेपाल भोकेसनल एकेडेमीमा...