संक्रमणकालीन न्यायको काम टुङ्ग्याउने सहयोग गर्ने अमेरिकाको प्रतिबद्धता
काठमाडौँ । अमेरिकाले नेपालको शान्ति प्रक्रियाका बाँकी निष्कर्षमा पुर्याउन सहयोग गर्ने प्रतिबद्धता जनाएको छ। नेपालका लागि अमेरिकी राजदूत डिन थम्पसनले नवनियुक्त अर्थमन्त्री वर्षमान पुन ‘अनन्त’लाई आइतबार मन्त्रालयमा शिष्टाचार भेट गरेका...