अफगानिस्तानबाट सैनिक फिर्ता प्रक्रिया ९० प्रतिशतभन्दा बढी पूरा : अमेरिका
काबुल । अमेरिकाले अफगानिस्तानबाट फिर्ता लिने सम्पूर्ण सैनिकको ‘९० प्रतिशतभन्दा बढी’ काम पूरा गरिसकेको संयुक्त राज्य अमेरिकाको केन्द्रीय कमाण्ड (सेन्टकम) ले एक विज्ञप्तिमार्फत् जानकारी गराएको छ । सेन्टकमले मङ्गलबार जारी...