अमेरिकाका लागि नेपाली राजदूतमा खतिवडाले लिए सपथ
काठमाडौँ। अमेरिकाका लागि नेपाली राजदूतमा पूर्वअर्थमन्त्री युवराज खतिवडाले सपथ लिएका छन् । राष्ट्रपति कार्यालय शितलनिवासमा आज आयोजित कार्यक्रममा खतिवडाले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सपथ लिएका हुन् । राष्ट्रपति भण्डारीले खतिवडालाई मंगलबार...