अर्थतन्त्रको समस्या समाधानका लागि ‘बोल्ड’ डिसिजन आवश्यक : प्रधानमन्त्री ‘प्रचण्ड’
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले, नीति कार्यक्रम, बजेट निमार्ण र अर्थतन्त्रमा परेको समस्या सामना गर्न ‘बोल्ड डिसिजन’ आवश्यक रहेको बताएका छन् । राष्ट्रिय आर्थिक बहस सुधारका लागि सहकार्य कार्यक्रममा...