अर्थमन्त्री पौडेलले भने-दुई महिनामै गत वर्षभरिको भन्दा बढी राजश्व उठ्यो
काठमाडौँ । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले चालू आर्थिक वर्षको दुई महिनामै गत वर्षको वर्ष दिनको भन्दा बढी राजश्व शेयर कारोबारबाट संकलन गरेको दाबी गरेका छन् । बुधवार नेप्से कार्यालयमा...